विदेशबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको छलफल

Home >> विदेशबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको छलफल

 

११ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा पुगेर उनीहरुले भोगेका समस्याहरुबारे जानकारी लिएका छन्। आइतवार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग विदेशी भूमिमा नेपालीहरुले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन् ।

मन्त्री श्रेष्ठले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने बिषयलाई आफुले उच्च प्राथमिकता दिएको बताए । नेपाली श्रमिकहरूको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

मलेसियामा लामो समय गैरकानुनी हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्कासन गरिएका र जेलमा रहेका गरी १० जना श्रमिकलाई उद्धार गरि नेपाल ल्याइएको थियो ।

मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्वन्धित देशको सरकारसँग कुरा गर्ने बताए।मन्त्री श्रेष्ठले उद्धार गरिएका श्रमिकहरुलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सवै प्रकृया बुझेर जान आग्रह गरे । रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि धेरै नेपाली विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।

अनलाईन खबरमा प्रकाशित

www.vegasgglink.org

www.gas138gacor.com

www.bimabet2023.com

www.megahoki88.info

www.kdslots777.info

www.dragon77.id

www.jakartacash.org

www.coin303.info

www.caspo777slot.com

www.big77.id

www.max77.id

www.autospin88.org

www.gopek178.net

www.monsterbolaslot.com

www.wajik777.id

www.vegashoki88.info

www.dolar138slot.org

bigdewa.epizy.com

dunia777.epizy.com

kencana88.epizy.com

koko138.epizy.com

harmonibet.epizy.com

bolagg.epizy.com

mayora88.epizy.com

ligagaruda.epizy.com

babe138.epizy.com

money138.epizy.com

dog69.epizy.com

mothernova.com

www.linkpragmaticdemo.com

www.livecasinoonline.games

nusa365

www.judibolaparlay.id

www.roletonline.org

www.slot88rtp.net

www.batman138slot.com

toto slot

dphokathmandu.gov.np

www.luxury333slot.com

https://www.megawin77.id/

https://www.prada88gacor.com/

https://www.asiabetslot.com/

https://www.angkasa138.id/

https://www.vip303.co/

https://www.judicuanslot.org/

https://www.fit88.co/

https://www.pragmatic77slot.com/

https://www.slot99jackpot.com/

https://www.agen388.id/

https://www.hoki303slot.org/

https://www.dewa99.id/

https://www.garuda99slot.com/